ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्याको अभियोगमा भारतीय बाबालाई जन्मकैदको सजाय


admin
३१ आश्विन २०७५, बुधबार   १२ : २४   बजे

 

काठमाडौं,३१ असोज । चार वर्षअघि एकजना १८ महिने शिशु र चार महिलाहरूको हत्या गरेको अभियोगमा भारतीय बाबा र अन्य १४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । हरियाणा राज्यस्थित एक अदालतले रामपाल नामका बाबालाई गत साता दोषी ठहर गर्दै जन्मकैैदको सजाय सुनाएको हो ।

उनीमाथि अर्को हत्या गरेको आरोप छ । रामपालका समर्थक र प्रहरीले झडप गर्दा पीडितहरूलाई कोठामा थुनिएको र उनीहरूलाई सास फेर्नै गाह्रो भएको अदालतले जनाएको छ ।

रामपालले आफ्ना लाखौं अनुयायीहरू भएको दाबी गदै आएका छन् । चार महिला र एक शिशुलाई आश्रमभित्रको एउटा बन्द कोठामा मृत अवस्थामा फेला परेको आरोपमाथिको सुनुवाई अदालतले गरेको थियो ।

रामपालमाथि पहिलोपटक सन् २००६ मा हत्यासम्बन्धी अभियोग लागेको थियो, जसमा उनको आश्रममा भएको एउटा झडपमा एकजनाको ज्यानसमेत गएको थियो । उनले आफूमाथिको अभियोग अस्वीकार गरे र पछि धरौटीमा रिहा भएका थिए ।

एकसातासम्म चलेको उक्त झडपका क्रममा थुप्रै मानिसहरू घाइते भएका थिए । विवादित बाबाका हतियार सहितका समर्थकहरूले मानिसहरूलाई बन्धक बनाएको र महिला र बालबालिकालाई मानव ढाल बनाएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu