ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार मुलुक र जनताको हितमा अघि बढ्ने छ : प्रधानमन्त्री ओली


admin
२ कार्तिक २०७५, शुक्रबार   १ : ०९   बजे

काठमाडौं,२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुक र जनताको हितमा अघि बढ्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले दशैंको टिका, जमरा र प्रसाद ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको ध्यान विकासमा समृद्धिमा केन्द्रीत हुने बताउनुभयो । उहाँले मुलुकको गरिबी, पछ्यौटेपन र अभावको नियूनिकरण गर्न सरकार लागेको स्पष्ट पार्नुभयो ।

अबका केही दिनमा मन्त्रीपरिषद्का सदस्य परिवर्तन हुदैछन नि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले दशैंको दिन आफु राजनीतिक समिक्षा गर्ने पक्ष्ँमा नभएको भन्दै सरकार र पार्टी जनताको हितमा प्रतिवद्ध भएर लाग्ने तर्क गर्नुभयो ।

सरकार निर्माण भएको सात महिनामा केही मन्त्रालयले जनपक्षिय नतिजा दिन नसकेकै कारण प्रधानमन्त्री मन्त्रिपरिषद्को सदस्य हेरफेर गर्ने तयारीमा पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu