एजेन्सी ,२ कात्तिक । तीन सन्तानकी आमा र २० वर्षीया युवकबीच प्रेम बढ्दै गएपछि खतरनाक कदम उठाएका छन् ।
उनीहरुको प्रेमले चर्चा पाउन थालेपछि भारतको झाडोलस्थित उदयपुर भन्ने स्थानमा उनीहरुले एउटै डोरीमा झुण्डिएर हात्महत्या गरेका छन्।
आत्महत्या गरेकी महिला तीन सन्तानकी आमा हुन भने युवकको विवाह भएको थिएनन्। उनीहरुबीच केही समयदेखि प्रेम प्रसंङ्ग चलिरहेको थियो।
उनीहरुको प्रेमले गाउँमा चर्चा पाउन थालेपछि उनीहरुले आत्महत्या गरेको हुन सक्ने त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्