ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको प्रमुख खाद्यान्न बाली धान काट्न सुरु, यस वर्ष १० प्रतिशत उत्पादन बढ्ने


एबीसी न्यूज
८ कार्तिक २०७५, बिहिबार   ८ : १४   बजे

काठमाडौं, ८ कात्तिक । नेपाल कृषि प्रदान देश रुपमा परिचित छ । यस वर्ष मौसमले साथ दिएका कारण अधिकांश स्थानमा रोपाइ“ समयमै सकिएको थिये । देशको ९६ प्रतिशत भूभागमा समयमा रोपाइ सम्पन्न भएकाले धान उत्पादन ७ देखि १० प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ ।

मानो रोपेर मुरी उत्पादन गर्न असारमा रोपेको धान भित्राउयाने समय भएकाले किसानहरुलाई भ्याइ नभ्याइ छ । दशैमा रमाएका किसानहरु इतिवेला धान भित्राउयान खेत–खेतमा छन् । गत वर्षको भन्दा यस वर्ष धान उत्पादन सोचेभन्दा राम्रो हुने किसानहरुको अनुमान छ । बिगतका वर्षमा भन्दा यस वर्ष समयमै मनसुन सुरु भएका कारण किसानहरुले सयमा रोपाइ सकेका थिए ।

उनीहरुले गत वर्ष ५२ लाख मेट्रिक टन धान उत्पादन गरेका थिए भने यस वर्ष ७ देखि १० प्रतिशत धानको उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।  यस वर्षको असारमा १५ लाख ५२ हजार हेक्टर जमिनमा रोपाइ गरिएको कृषिमन्त्रायले जनाएको छ । कुल ९६ प्रतिशत जमिनमा यस वर्ष रोपाइ गरिएको थियो । बिगतमा वर्षहरु भन्दा किसानहरुले यस वर्ष उन्नत मल बिउको प्रयोग गरेकाले राम्रो धान फलेको जनाइएको छ । कृषि मन्त्रालयले साना ठुला सिचँइको आयोजनालाई प्राथामिकता दिएर सिचाइ तथा उन्नन मल बिउ प्रयोगमा जोड दिइरहेकाले धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ ।

धान उत्पादनका लागि पकेटका रुपमा रहेका तराईका जिल्लाहरुमा समेत सयममै पानी परेका कारण धान उत्पादनमा बृद्धि हुने देखिन्छ । धान उत्पादन बृद्धि यो वर्ष मात्रै भएर हुदैन दीर्घकालीन रुपमा धान उत्पादन गर्न सरकारले नेपालमै कृर्षकहरुलाई कृर्षी मल विउको बन्दोबस्त गर्नु पर्ने किसानहरुको भनाइ छ ।

नेपालमा धान मात्रै होइन अन्य बालीहरुबाट राम्रो आम्दानी र उत्पादन गर्न विभिन्न उन्नत जातका विउ,कृषी मलको व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान दिने हो कि ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu