ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला पन्त हत्या प्रकरण : एसपी विष्ट र भट्ट बर्खास्त पछि यस्तो भने निर्मलाका बुवाले


एबीसी न्यूज
९ कार्तिक २०७५, शुक्रबार   ९ : १८   बजे


काठमाडौँ , ९ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या काण्डको अनुसन्धानमा तत्कालिन कन्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज जगदिश भट्टलाई बिहिबार सेवाबाट बर्खास्त गरेको छ ।
यता भने निर्मला पन्तका बुवा यज्ञराज पन्तले एकदुई जना प्रहरीलाई सेवाबाट हटाएर आफूहरुले न्याय नपाउने बताएका छन् ।

घटनामा संलग्न अपराधीलाई पत्ता लगाएर हदैसम्मको कारबाही गरेमात्रै आफ्नी छोरीको आत्माले शान्ति पाउने बाबु यज्ञराज पन्त बताउछन् । उनले भने ‘मैले सुरुदेखि नै हामीलाई न्याय चाहियो, छोरी निर्मलाका हत्यारालाई सार्वजनिक गर्नुपर्यो भन्दै आएको छु, तर सरकार हत्यारालाई सार्वजनिक गर्न सकिरहेको छैन, एक दुई जना प्रहरीलाई सेवा बाट हटाएर मेरी छोरीको आत्माले शान्ति पाउदैन, घटनामा यो भन्दा बढी लापरबाही गर्ने प्रहरीहरु पनि छन् उनीहरुलाई पनि कारबाही गर्नुपर्यो, सबैभन्दा पहिले त हत्यारा सार्वजनिक गर्नुपर्यो’।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको ठहर गर्दै सरकारले तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज जगदिश भट्टलाई बिहिबार सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

प्रहरीलाई जागिरबाट हटाउनु भन्दा पनि आफ्नी छोरीको हत्यारालाई सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।पाउदैन, घटनामा यो भन्दा बढी लापरबाही गर्ने प्रहरीहरु पनि छन् उनीहरुलाई पनि कारबाही गर्नुपर्यो, सबैभन्दा पहिले त हत्यारा सार्वजनिक गर्नुपर्यो,’ निर्मलाका बुवा पन्तले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group