ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाणिज्य बैंकहरुबाट अन्धाधुन्ध लगानी, एक महिनामै १ खर्व लगानी भएपछि तरलता अभावको संकेत


admin
९ कार्तिक २०७५, शुक्रबार   १० : ०२   बजे

काठमाडौं । बैकहरुमा लगानी योग्य रकम (तरलता) अभाव देखिन थालेको छ । तरलता अभाव भएपछि बैंकहरुमा नयाँ लगानी गर्नका लागि प“ुजीको अभाव हुन थालेको छ । बैकहरुले लगानी गरे अनुसार निक्षेप जम्मा हुन नसक्दा रकम अभावको देखिन थालेको हो । तर नेपाल राष्ट्र बैकको लगानी तथा निक्षेप अनुपात सिडि रेसियो ७७ प्रतिशत रहेकाले रकम अभाव नभएको भनाइ छ ।

केही वाणिज्य बैकहरुले लगानी योग्य रकमको अभाव भएको भन्दै कर्जा प्रवाह बन्द गरेसंगै बैकहरुको लगानी योग्य रकमको अभाव देखिन थालेको छ । पा“च वटा वाणिज्य बैंकको कर्जा लगानी तथा निक्षेप अनुपात (सीडी रेसियो) ले ८० प्रतिशतको सीमा पार गरिसेकका छन । अन्य बैकहरुमा समेत सिडी रेसियो ८० प्रतिशत पुग्न थालेपछि तरता अभावको संकेत देखिन थालेको हो । तर राष्ट्र बैकका प्रवत्ता नारायण प्रसाद पौडेलका अनुसार बजारमा बहस भएजस्तो बैंकहरुमा तरलता अभाव नभएको बताए । उनले अहिले सम्रग बैकको सिडि रेसियो ७७ दशमलब ४ प्रतिशत रहेकाले रकम अभाव नहुने बताए ।

 

बैकहरुमा अहिले केही तरता बढेको जस्तो भएपनि चक्रिय प्रणाणी अनुसार कहिले बढ्ने र कहिले घट्ने भएकोले ठुलो समस्याको रुपमा नरहेको ्राष्ट्र बैंकले जनाएको छ । बैकिङ प्रणालीमा अझै पछिल्लो सयम तथ्याङ हेर्दा २४ खर्वबाट लगानी बढेर २५ खर्व पुगेको देखिन्छ । एक महिनामै १ खर्व लगानी भएको देखिन्छ । तर सरकारले बजेटको २ प्रतिशत समेत खर्च नगरेको, चार्डपर्वको सिजनमा निक्षेप संकलन हुन नसक्दा रकम अभाव भएको बैंकरहरुको भनाइ छ । पछिल्लो समय बैक तथा वित्तीय सस्थाहरुले बैकिङ प्रणालीमा लगानी योग्य पंूजीको अभाव भएको भन्दै कर्जा लगानी गर्न हिचकिचाई रहेका छन । यसले गर्दा व्यवसायीहरुमा असर परेको देखिन्छ । नेपाल राष्ट्र बैकका प्रवक्ता नारायण पौडेलका अुनसार अनिवार्य तरलता मौज्दात सिआरआर बाहेक अहिले बैकिङ प्रणाली अन्तरग ५० अर्ब रुपैया रहेकाले आतिर्नुपर्ने कुनै अवस्था नरहेको बताए ।

बैकंहरुमा तरलताको संकेत देखिएन थालेपछि बैलैमा राष्ट्र बैकले सजकता देखाउनु आवश्यक छ । बैंकले कुल रकमको ८० प्रतिशत मात्र लगानी गर्न पाउने भएपनि सिमा भन्दा माथि उठेर लगानी गर्नेहरु राष्ट्र बैकले निगरानीका साथै कारवाही समेत गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group