ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार– चिकित्सक


एबीसी न्यूज
११ कार्तिक २०७५, आइतबार   ७ : ५२   बजे

काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । प्रधानमन्त्रीका निजि चिकित्सशक डा. दिलिप शर्माका अनुसार मौसमी ज्वरो आएको र शुक्रवार साँझबाट एन्टिबायोटिक चलाइएपछि प्रधानमन्त्रीओलीको स्वास्थ्यमा सुधार आएको हो ।

‘प्रधानमन्त्रीज्यूलाई दुई तीन दिनदेखि मौसमी रुघाखोकी र हल्का ज्वरो आएकोले बैठक, भेटघाट नगर्न र भीडभाडमा नगई अराम गर्न सुझाव दिइएको हो, सोही कारण निकै भिडभाड हुने भएकाले चियापानमा नजान सुझाव दिएको थियौं,’डा. शर्माले भन्नुभयो ।

डाक्टर शर्माले प्रधानमन्त्रीमा बाहिर चर्चा भएजस्तो छातीमा संक्रमण नरहेको र स्वास्थ्यमा सुधार भइरहेको बताउनु भयो । ‘स्वास्थ्यमा सुधार भइरहेको छ, आराम चाँहिँ गर्नुपर्छ,’ शर्माले भन्नुभयो ।

रुघाखोकी र ज्वरो आएपछि चिकित्सकले चियापानमा नजान र केही दिन आराम गर्न सुझाएपछि प्रधानमन्त्री ओली शनिवार आफै आयोजक रहेको नेकपाको चियापानमा नजानु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu