ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली चलचित्र “कोईला” मंसिर ७ देखि देशभर प्रदर्शनमा


admin
१९ कार्तिक २०७५, सोमबार   ११ : २६   बजे

काठमाडौं,१९ कात्तिक । चलचित्र तयार भएको लामो समय भइसकेको र प्रदर्शनमा भने ढिला भएकोमा निर्माण पक्ष सम्पुर्ण दर्शक समक्ष माफि माग्दै भनेका छन् अब प्रतिक्षाको समय सकिनै लागेको छ ।

केहि समय पहिले कलंकि हलमा गरिएको च्यारिटि शो पश्चात दर्शकहरु कोईला चलचित्रको प्रदर्शनको पर्खाईमा बसेका छन् , च्यारीटि शोमा चलचित्रले राम्रो प्रतिक्रिया पाएसँगै व्यवसायिक रुपले पनि सफलता पाउने विश्वास निर्माण पक्षले लिएका छन् ।

चलचित्र “कोईला” यस अघि वैशाख २१ मा दर्शक माँझ आउने मिति तय भैसकेतापनि उक्त मितिमा धेरै चलचित्र एक साथ लाग्ने भएको कारण आफ्नो प्रदर्शन मिति पछि सारेको र अब भने मंसिर ७ मा प्रदर्शन गर्ने तय भएको निर्माण पक्षले बताएका छन् ।

चलचित्र “कोईला” आरोहि फिल्मस्को व्यानरमा निर्माता बिजे शर्माले निर्माण गरेका हुन् भने, चलचित्रको कथा सुदिप आत्रेयले लेखेका हुन् । चलचित्रमा एक्सन नायकको रुपमा आफुलाई चिनाउन सफल नायक प्रज्वल गिरी,सोनीया गिरी,ममता खड्का,ध्रुब कोईराला,किरण थापा,कालु राणा,देब नेपाल, रामचन्द्र अधिकारी सुरज पराजुली, दिपेन्द्र कोईराला, पुजा रिजाल, रमन बिन्दास, अभिषेक गिरी, लगाएत कलाकारहरुको सशक्त अभिनय देख्न सकिन्छ ।

गजेन्द्र रञ्जित निर्देशित उक्त चलचित्रको छायाकंन मदन कस्यप घिमिरेले गर्नुभएको छ । चलचित्रमा नेपालकै एक सुकुम्बासिको कथा व्यथालाई समाबेश गरिएको र चलचित्र हेर्न हल पुग्नुहुने दर्शकहरुलाई चलचित्रले २ घण्टाको अवधि ढुक्कका साथ बाँधेर राख्नेमा ढुक्क रहने निर्माण पक्ष बताउछन्  ।

चलचित्र हासोे, रोदन, एक्सन समाबेश एक पुर्णतया मानोरञ्जन दिलाउने चलचित्र बनेकोमा ढुक्क छन् निर्माण पक्ष चलचित्रमा पछिल्लो समयका व्यस्थ यूवा द्धन्द निर्देशक श्रृ -श्रेष्ठले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group