ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्देशक तथा हांस्य अभिनेत्री दिपालाई बिहेको चिन्ता , ( भिडियाेसहित)


एबीसी न्यूज
२० कार्तिक २०७५, मंगलबार   ६ : ०८   बजे

काठमाडौं, २० कातिक  । निर्देशक तथा हांस्य अभिनेत्री दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र छक्कापन्जा ३ ब्यापारीक हिसावले अग्रपंक्तिमा रह्यो । अघिल्ला दुईवटा सिरिजलाई ब्रेक गर्दैे दंशैको घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको छक्कापन्जा ३ ले दर्शकहरुको मन जितेर सर्वाधिक ब्यापारीक कलेक्सन गरीरहेको छ ।

यतिबेला चलचित्र निर्देशक दिपाश्री फेरि सानो पर्दामा फर्कीएकी छन् मुन्द्रेकमेडी क्लबको अध्यक्ष बनेर । फिल्म सफल भउको खुशी साट्दै दीपाश्रीले भनीन हाम्रो टिमको मेहनतको फल हो , जहा“ जाउ आफ्नो प्रभुत्व जमाउ ।
दिपाश्री सबैतीर छाईरहंदा सबैले उनको रियल जोडीको बारेमा जिज्ञासा राखीरहन्छन् र उनि भन्छीन खै बिहे त मेरो लेखान्तमा छैन जस्तो लाग्छ ।
दीपाश्री निरौलासंग गरीएको कुराकानीको भिडियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा, ३६ करोड जुट्ने

भोटेकोसी बाढीको आर्थिक क्षतिको विस्तृत अध्ययन गर्ने राष्ट्रिय योजना आयोग

सम्बन्धित

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

गण्डकी प्रदेशस्तरीय दोस्रो तीज नृत्य प्रतियोगिता भदौ २१ मा, २० टोली सहभागी हुने

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu