ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटै ब्यानरमा आधादर्जन फिल्म  निर्माण


एबीसी न्यूज
२२ कार्तिक २०७५, बिहिबार   १ : ४४   बजे


काठमाडौ, २२ कातिक । नेपालमा पछिल्लो समय जुनअनुपातमा सिनेमा बनिरहेका छन् त्यहि अनुपातमा प्रदर्शन गर्न निकै कष्ट झेल्नुपर्छ । तर, यो अबस्थालाई कत्ति पनि पर्वाह नगरी लोकल सिनेमाले आधादर्जन फिल्मको तयारी गरिराखेको छ ।

मंगलबार रानधानीमा आयोजित एक कार्यक्रममा ६ ओटा नेपाली फिल्म निर्माणबारे जानकारी गराइएको छ । कार्यक्रममा निर्माण कम्पनीले प्रदर्शनको तयारीमा रहेका तीन ओटा फिल्म र निर्माण हुनबाँकी तीन ओटा फिल्मको विषयमा औपचारिक जानकारी दिएको छ ।

उक्तब्यानरका ६ फिल्म’ कथा ७२’, ’ऐना झ्यालको पुतली’, ’आलेमैचा’, ’ त“ कीम’, ’विस्मृत्’ र ’अन्धकार भित्रको उज्यालो’ हुन् । जसमध्ये ’ कथा७२’ मंसिर २८ गतेबाट प्रदर्शनमा आउने निर्देशक प्रवीण स्याङ्बोले जानकारी दिए । ’ऐना झ्यालको पुतली’ र ’विस्मृत्’ पनि प्रदर्शनको तरखरमा छन् । ब“ँकी तीनफिल्मको निर्माण २०१९ को मध्यान्तरबाट सुरु हुने कार्यक्रममा जानकारी गराइएको छ ।

तीन फिल्ममध्ये ’अन्धकार भित्रको उज्यालो’ बाहेक अन्य फिल्मका लागिछनौट हुनबाकी रहेको लोकल सिनेमाका सह संस्थापक आकाश पौडेलले जानकारी दिए । उक्त फिल्ममा प्रकाश रोह्हा, बलुमाया थापा, ओम बहादुर बुढाथोकी लगायतका कलाकारहरुको अभिनय रहनेछ । फडिन्द ्रबुढाथोकी र प्रवेश पौडेलले निर्माणगर्ने फिल्मलाई भुवन श्रेष्ठले निर्देशन गर्नेछन् ।

फिल्मको कथा फडिन्द्रले नै लेखेका हुन् । हाल उक्त फिल्मको प्रि प्रोडक्शनको काम भइरहेको निर्देशक श्रेष्ठले बताए । यस्तै, ’आलेमैचा’लाई आकाश पौडेलले निर्देशन गर्दैछन् । यसमा उनकै स्क्रिप्ट छ । फिल्म’ तँकीम’ लाई भने कुशङ राईले निर्देशन गर्नेछन् । वर्षको अन्त्यमा प्रदर्शन गर्ने तयारी भइरहेको ’विस्मृत’ का निर्देशक अनिमेष सापकोटा हुन् ।

यो फिल्मले विदेशका विभिन्न फिल्म फेस्टिवलमा अवार्ड पनि उचालिसकेको छ । प्रवीण स्याङ्बो, उत्पलझा र अनिमेष सापकोटाको निर्माण रहेको फिल्ममा शंकर कार्की, प्रकाश भुजेलको प्रमुख भूमिका छ । फिल्ममा विजय केसीको स्क्रिनप्ले छ । सुजित विडारी निर्दे्शित फिल्म ’ऐना झ्यालको पुतली’ माअभिनयगर्ने कलाकारको नामभने खुलाइएको छैन ।

प्रदर्शनको पखाईमा रहेको ’कथा ७२’ को कथानिर्देशक स्याङ्बोकै हो । लोकल सिनेमा प्रालिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा उक्त फिल्म निर्माण भएको हो । फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु लगायतको अभिनय छ । आकाश पौडेल, सुशान्त श्रेष्ठ, प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

गण्डकी प्रदेशस्तरीय दोस्रो तीज नृत्य प्रतियोगिता भदौ २१ मा, २० टोली सहभागी हुने

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu