ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुर्वी चितवनमा महोत्सवको तयारी तीब्र


एबीसी न्यूज
२५ कार्तिक २०७५, आइतबार   ९ : ०५   बजे

चितवन , २५ कार्तिक । पुर्वी चितवनको रत्ननगर ३ स्थित शान्तिचोकमा नै पहिलोपटक पूर्वी क्षेत्र महोत्सव हुने भएको छ । एन.एस क्रियसन एण्ड इभेन्ट्स प्रालि र लायन्स क्लव अफ चितवन राईनो सिटीको सयुँक्त आयोजनामा यहीँ आउँदो कार्तिक ३० गतेदेखि मंसिर ११ गतेसम्म पुर्वी क्षेत्र महोत्सव हुन लागिएको महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए ।

स्थानीय व्यापार, उद्योग, कृषि, पर्यटन, धार्मिक क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त महोत्सव पहिलोपटक रहेको बताइएको छ । महोत्सवमा अवलोकन गर्न चाहने दर्शकहरुका लागि रत्ननगर नगरपालिका ११ जिरौनास्थित धर्मधाम समेत घुम्ने व्यवस्था मिलाईएको छ ।

भने , पूर्वी चितवनका पर्यटकीय, धार्मिकस्थलहरुको प्रर्वद्धन गर्नका लागि महोत्सव स्थलमा ती क्षेत्रको प्रर्दशनी समेत गरिने भएको छ । महोत्सवको झन्डै ८० प्रतिशत भन्दा बढी काम सकिसकेको बताउदै संयोजक श्रेष्ठले करिव ३ सय स्टल रहने सो महोत्सवमा शनिवारसम्म २ सय भन्दा वढी स्टल वुकिङ भईसकेको वताए ।

महोत्सवमा चर्चित राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको समेत प्रस्तुती रहने जनाइएको छ । राष्ट्रिय कलाकारहरु शिव परियार, वद्री पंगेनी, मेलिना राई, राजाराज सिवकोटी, प्रिति आले मगर,बबिता (जेरी) लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने संयोजक श्रेष्ठले वताए । महोत्सव अवधिमा शान्तिचोकमा फुड फेस्टिवल समेत आयोजना गरिने लायन्स क्लव अफ चितवन राईनो सिटीका अध्यक्ष ओमलाल सापकोटाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu