ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल वायु सेवा निगम उच्च जोखिमा , विवादस्पद वाइडबडी विमान खरिदबारे निगम मौन


एबीसी न्यूज
३० कार्तिक २०७५, शुक्रबार   ८ : २०   बजे

काठमाडौँ , ३० कातिक ।  नेपाल बायुसेवा निगमले स्वेत पत्र जारीगर्दै निगम उच्च जोखिममा रहेको बिवरण सार्वजनिक गरको छ । पछिल्लो समय एयरवस कम्पनीको वाइड वडी जहाज किन्दा व्यापक अनियमितता भएको भन्दै आलोचित वनिरहेको निगमले एयरवस वाइड वडी किन्दाको बिवरण दिन भने आलटाल गरेको छ ।

नेपाल बायुसेवा निगम नेपाल सरकारको स्वामीत्वको एकमात्र एयरलाइन्स कम्पनि हो । नेपालका हरेक दुर्गम भेग सम्म आफ्नो सेवा प्रदान गर्नु राष्ट्रिय जिम्मेवारी बोकेको नेपाल बायुसेवा निगम राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनले निजी कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न सक्ष्म त अझै बनिसकेको त छैन ।

अझ पछिल्लो समय एयरवस वाइड वडी किन्दा व्यापक अनियमितता भएको भन्दै आलोचित बनिरहेको सन्दर्भमा स्वेत्र पत्र जारी गर्दै निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसंग माग गरेको छ । वाईडबडि विमान खरिदसंगै वायु सेवा निगमको जहाजको तिर्नुपर्ने कर्जा ३२. अर्ब ८७ करोड रहेको र निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसंग माग गरिएको निगमका अध्यक्ष मदन खरेलले वताए ।

बाइवडि जहाज ए ३३० को उडान को सम्वन्धमा निगमले जारी गरेको श्वेत पत्रमा बाइवडि जहाज ए ३३० को उडान अघि र पछिको बित्तिय अवस्थाको वारेमा बिस्तृतमा जनकारी गराइएको छ । तर निगमले हालै खरीदगरेको एयरबस ३३०–२०० सिरिजको जहाज खरिद तथा इन्जिनको वारेन्टीका विषयमा धेरै विषयहरू बाहिर आइरहेका छन् ।

निगमले यसै वर्ष दुई थान वाइडबडी जहाज खरिद गरेको हो । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेका विषयदेखि खरिदमा अनियमितता भएका विषय समेत सार्वजनिक भएपछि सार्वजनिक लेखा समितिले निगमलाइ खरिदसंग सम्बन्धित कागजात उपलब्ध गराउन निगमलाइ पत्र काटेको छ । तर यसवारे भने निगम अहिले पनि मौन नै छ ।

बायुसेवा निगमले राष्ट्रिय जिम्मेवारी बोकेको छ । गुण्स्तरीय सेवा प्रवाहगरी असल छवी बनाउनु निगमको कर्तव्य हो । तर यसरी निगममाथि पटक पटक उठेका प्रश्न प्रती निगम मौन रहनुमा भने निगममाथि शंका गर्ने प्रसस्त माध्यम देखीन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group