ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतगणनाको समाचार सङ्कलन गर्न कठिनाई


admin
१६ असार २०७४, शुक्रबार   २ : ४२   बजे

भद्रपुर, १६ असार । स्थानीय तह दोस्रोचरणको निर्वाचनका मतपरिणाम प्राप्त गर्न झापा जिल्लामा सञ्चारकर्मीलाई समस्या भएको छ ।

निर्वाचनको परिणाम थाहा पाउन खोज्ने आमनागरिकको चाहना रहे पनि निर्वाचन अधिकृतले मतगणनास्थलको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा नै मतपरिणाम गणनास्थलबाट बाहिर आउन समस्या भएको हो ।

भद्रपुर नगरपालिकाको मतगणनास्थल जिल्ला समन्वय समिति कार्यालयको मूल ढोकामै सुरक्षाकर्मीले सञ्चारकर्मीलाईभित्र रोके पछि मतपरिणाम अध्यावाधिक हुन सकिरहेको छैन ।

यसैगरी, मेचीनगर नगरपालिकाको मतगणनास्थलमा बिहीबार बेलुकादेखि सञ्चारकर्मीलाई भित्र प्रवेश गर्न रोक नदिएपछि समस्या भएको छ भने मतगणनास्थल बाहिर भेला भएका आमनागरिक निराश छन् ।

झापाका मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत झापाका न्यायाधीश सुदर्शन पाण्डेले पनि सञ्चारकर्मीको माग र बाध्यतालाई बुझ्ने प्रयास नगरिदिँदा समस्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आत्मदाह प्रयास गरेका गणेशको मृत्यु, उपचारमा संलग्न चिकित्सक भन्छन्– ‘दुई पटक सीपीआर गर्‍यौं, बचाउन सकेनौँ’

नेतृत्व प्रणाली नै परिवर्तन गर्नुपर्छ ः नेकपा नेता, सापकोटा भिडियो ।

सम्बन्धित

सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी

दलाई लामासम्बन्धी गतिविधिले परराष्ट्र नीतिमा प्रश्न उठाएको नारायणकाजीको आरोप

राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

नक्कली शरणार्थी प्रकरणमा अदालतको फैसला : ७ जनाले पाए सफाइ, पूर्वमन्त्रीसहित अधिकांश दोषी ठहर

रास्वपाको संशोधित विधानमा शक्तिशाली सभापति, निर्देशन नमाने प्रधानमन्त्रीसमेत पदमुक्त हुने व्यवस्था

‘भदौ २४ पछि हामी मारिने अवस्थामै थियौँ, विश्वको भूराजनीतिले बचायो’ : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu