ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रंगशालामा बम बिस्फोट, प्रहरीले कुटे समर्थकलाई( भिडियाेसहित)


एबीसी न्यूज
१२ मंसिर २०७५, बुधबार   ९ : ४६   बजे

काठमाडौँ, १२ मङ्सिर । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलको तयारी भइरहेका बेला रंगशालामा बम बिस्फोट भएको छ ।

च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति नेदरल्याण्डसको क्लब अजाक्स र ग्रिसको क्लब एकेइ एथेन्सबिचको खेलको क्रममा बम बिस्फोट भएको हो भने प्रहरीसँग समर्थकको झडप पनि भएको छ ।  एकेइको मैदानमा भएको खेलमा अवे मैदानमा भएको खेलमा हेर्न आएका अजाक्सका समर्थक रहेको क्षेत्रमा एकेइका समर्थकले ज्वलनशील पदार्थ तथा पेट्रोल बम प्रहार गरेका हुन् ।

त्यसपछि अवस्था तनावग्रस्त बनेको थियो । स्थानीय प्रहरीले अजाक्सका समर्थकलाई नै कुटेको तस्बिरहरुमा देखिएको छ । प्रहरीको कुटाइबाट अजाक्सका केही समर्थक घाइते भएका छन् । अजाक्सका डिफेन्डर माथेस डी लिग्टले आफ्ना समर्थकलाई शान्त रहन आग्रह गरेको पनि देखिएको छ ।

खेल सुरु हुनुभन्दा केही अघि मात्रै बम विस्फोट भएको हो । त्यसपछि केही ढिला सुरु भएको खेलको दोस्रो हाफमा पनि केहीबेर मसर्थकले ज्वलनशील पदार्थ फालेपछि अवस्था तनावग्रस्त बनेको थियो ।  खेलमा अजाक्सले २–० को जित निकाल्यो र अन्तिम १६ मा स्थान बनायो । तर यो खेलमा जित भन्दा पनि आफ्ना समर्थकमाथि भएको आक्रमणले अजाक्स स्तब्ध बन्यो ।

Dit gebeurde zojuist in het uitvak. #aekaja pic.twitter.com/GOhlczX5FZ

— Daniel Dwarswaard (@DanielDwars) November 27, 2018

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धारमा ढिलाइको मूल्य : बाजुरा जिप दुर्घटनामा दुई जनाको मृत्यु

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

भारतद्वारा निजी क्षेत्रमा विकसित पहिलो अन्तरिक्ष वाहन ‘विक्रम १’ को सफल प्रक्षेपण

इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी

अमेरिकी राष्ट्रपति ट्रम्प आज राति हुने फिफा विश्वकपको फाइनल खेलमा सहभागी हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu