ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्तो होला त शेर्पा भाषाको पहिलो चलचित्र


admin
१ आश्विन २०७४, आइतबार   २ : ५२   बजे

काठमाण्डौं , १ अुसोज । आफनो भाषा संस्कृतिको संरक्ष्ँण र सम्वर्दनमा टेवा पु¥याउने उद्देश्यका साथ निर्माण भएको शेर्पा भाषाको पहिलो चलचित्र प्रदर्शन हुने भएको छ ।

शेर्पा म्युजिक वल्र्डको पहिलो प्रस्तुति तथा कलाकार आङ कुङगा ङिमा शेर्पाले निर्देशन गरेको चलचित्र टिन्छेन फामा यहि असोज २४ गते प्रदर्शन गर्न लागिएको हो । चलचित्रमा विशुद्ध शेर्पा भाषा र शेर्पा कलाकारहरुको अभिनय रहेको छ । विशेषगरी पछिल्लो युवापुस्तालाई आफनो धर्म, कला, संस्कृतिप्रतिको महत्वप्रति सजग गराउन खोजिएको जनाएको छ । चलचित्रका कथाकार तथा निर्देशक आङ कुङगा ङिमा शेर्पाले यो चलचित्रबाट शेर्पा समुदायको भाषा संस्कार संस्कृतिसंगै भावी पुस्तामा हस्तान्तरण गर्न अभिभावकको महत्व जस्ता विषय उठान गरेको बताउनुभयोे ।

पछिल्लो पुस्ता पश्चिमा संस्कृतिप्रति आकर्षित भइरहेका बेला चलचित्रहरुको माध्यमबाट उनीहरुलाई सचेत गराउन सकिने उहा“को भनाइ छ ।चलचित्रका अधिकांश सुटिङ हिमाली क्षेत्रमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu