ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाद्य सुरक्षा विशेष प्राथमिकतामा : अर्थमन्त्री डा खतिवडा


एबीसी न्यूज
१४ मंसिर २०७५, शुक्रबार   ७ : ३७   बजे

 

काठमाडौँ, १४ मङ्सिर ।  अर्थमन्त्री डा युवराज खतिवडाले नेपालले सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्न खाद्य सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ ।

इटालीको रोममा आयोजित संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रमको कार्यकारी बोर्डलाई सम्बोधन गर्दै उहाँले खाद्य सुरक्षा सुनिश्चित गर्ने नेपाल सरकारको उच्च प्रतिबद्धता रहेको बताउनुभएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थमन्त्री डा खतिवडाले एक वर्षभित्र सबै बालबालीकाको विद्यालय भर्ना, दुई वर्षभित्र निरक्षरताको अन्त्य, तीन वर्षभित्र आधारभूत खानेपानी र आधुनिक उर्जा र पाँच वर्षभित्र सबैलाई सामाजिक सुरक्षाको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

विश्व खाद्य कार्यक्रमले नेपालमा पु¥याएको सहयोगको प्रशंसा गर्दै उहाँले आर्थिक र सामाजिक विकासलाई समावेशी बनाउने बताउनुभयो

बैठकले नेपालको खाद्य सुरक्षा, आपतकालिन खाद्य प्रबन्ध र बाल पोषणका क्षेत्रमा विश्व खाद्य कार्यक्रमको नेपालका लागि पाँच वर्षे रणनीतिक योजना पनि पारित गरेको थियो ।

भ्रमणका क्रममा उहाँले विश्व खाद्य कार्यक्रमका उच्च पदस्थ कार्यकारी सञ्चालकहरु, संयुक्त राज्य अमेरिका, चीन तथा अन्य देशका प्रतिनिधिसँग खाद्य सुरक्षाका सम्बन्धमा द्विपक्षीय सहयोगवारे छलफल गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group