ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रथम ताकुकोट २ दिने न्वागी महोत्सव सम्पन्न


एबीसी न्यूज
१४ मंसिर २०७५, शुक्रबार   ११ : ०१   बजे

गोरखा, १४ मंसिर । सस्कृती कृषि र पर्यटन समृद्ध ताकुकोटको आधार भन्ने मुल नाराको साथ प्रथम ताकुकोट २ दिने न्वागी महोत्सव सम्पन्न भएको छ ।

गोरखा ताकुकोट सेवा समाज काठमाडौ, बारपाक सुलिकोट गाउँ पालिका वडा न ६ को आयोजना र माइ भगवती मन्दिर पुजा समिति, पुष्पाञ्जी युवा क्लब , दिप शिखा युवा क्लबको सह–आयोजनामा संचालन भएको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बारपाक सुलिकोट गाउँ पालिका वडा न ६ का अध्यक्ष बाबुलाल गुरुङ को अध्यक्षता गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरको प्रमुख आथित्यता र बारपाक सुलिकोट गाउँ पालीका अध्यक्ष बिष्णु भट्टको विशेष आथित्यता रहेको कार्यक्रमा गाउँ पालिका उपाध्यक्ष सन् माया गुरुङ , गाउपालीकाका कार्यकारी अधिकृत शिब गुरुङ , प्रशासकिय अधिकृत ईश्वरी पनेरु , बन तथा बाताबरण मन्त्री शक्ति ब बस्नेतका स्वगिय सचीव धिरज उपरकोटि, ताकुकोट सेवा समाजका अध्यक्ष रेसमलाल श्रेष्ठ , वडा न ५ का अध्यक्ष गोपाल गुरुङ, संस्थाका उपाध्यक्ष चुणा प्रसाद बस्ताकोटि लगायतले मन्तव्य राखेको थिए ।

कार्यक्रको अवशरमा ताकुकोट सेवा समाज काठमाडौ, ताकुकोट स्वास्थ्य चौकि, मनासलुहेल्थ सेन्टर प्रा, लि दिर्घाउ हस्पिटल एण्ड रिचर्स सेन्टर को आयोजनामा नि शुल्क स्वास्थ्य शिवीर गरिएको समेत गरिएको छ । शिवीरमा २०३ जनाले स्वास्थ्य परिक्षण समेत गराएका थिए । जनरल फिजिसियन डा. अनिश बस्नेतको नेतृत्व मा आएको ४ जनाको टोलिले सेवा दिएका थिए ।
कार्यक्रमा   विभिन्न क्षेत्रमा ख्याति प्राप्त राष्टिय तथा स्थानिय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu