ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एयरटेल ऋण तथा बचत सहकारी संस्थाका प्रबन्ध निर्देशक अग्रवाल पक्राउ


एबीसी न्यूज
१८ मंसिर २०७५, मंगलबार   ९ : ४४   बजे


काठमाडौं, १८ मंसिर । एयरटेल ऋण तथा बचत सहकारी संस्थाका प्रबन्ध निर्देशक अशोक अग्रवाल पक्राउ परेका छन् ।  सहकारीको १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनलाई लुकिछिपी बसेको अवस्थामा पाँच दिनअघि न्युरोडबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध ४२ जनाले आफूहरू ठगिएको भन्दै उजुरी गरेका छन् । प्रहरीका अनुसार अग्रवालले १२ करोड रुपैयाँभन्दा धेरै ठगी गरेको भन्दै प्रारम्भिक चरणमै उजुरी परिसकेको छ । धनुषा घर भएका गोयलले न्युरोडस्थित फ्रेस हाउसमा केही वर्षदेखि सहकारी सञ्चालन गर्र्दै आएका थिए । सहकारीकी अध्यक्ष सुमन केडिया अशोककी श्रीमती हुन् ।

अग्रवाल दम्पतीबाहेक सहकारीको सञ्चालक अन्य ६ जना पनि छन् । उनीहरू सबै फरार छन् । प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ । काठमाडौं परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले सहकारीका सञ्चालक सातजना रहेको जानकारी दिँदै विशेष सूचनाका आधारमा अग्रवाललाई पक्राउ गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीका २२ घाइते ट्रमा सेन्टरबाट डिस्चार्ज, ९ जनाको उपचार जारी

भोटेकोशी बाढी : ५४७ शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल किन्न सरकारको सैद्धान्तिक सहमति

रसुवा बाढीका २२ घाइते ट्रमा सेन्टरबाट डिस्चार्ज, ९ जनाको उपचार जारी

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

भोटेकोशी बाढी : ५४७ शव फेला

भोटेकोसी–त्रिशूली बाढी : विभिन्न अस्पतालमा ३९३ शव, पहिचान अझै हुन सकेन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने दुई अर्ब सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu