ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वका कुनै पनि देशले चीनलाई हुकुम दिन सक्दैनन् – सी जिनपिङ


एबीसी न्यूज
४ पुस २०७५, बुधबार   ९ : १८   बजे

काठमाडौं , ४ पुस ।  चीनका राष्ट्रपति सी जिनपिङले विश्वका कुनै पनि देशले के गर्न हुन्छ , के गर्न हुँदैन रु भनेर चीनलाई हुकुम दिन नसक्ने बताएका छन् । कम्युनिष्ट पार्टीले बनाएको विकासको योजनामा देशलाई अझै सुधार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

दिवगंत नेता डेंग जियाओपिङद्वारा डिसेम्बर १९७३ मा उनको कार्यकालमा सुरु गरिएको आर्थिक सुधारलाई अझै अगाडि लैजाने बताउँदै जिनपिङले भने ‘चीनमा एक पार्टी प्रणाली कसैले परिवर्तन गर्ने छैन । समाजवादको ठूलो ब्यानर चीनमा सँधैभर फरफराइ रहनेछ ।’

उनले चीनमा कम्युनिष्ट पार्टीको नेतृत्व समाजवादको सबैभन्दा आवश्यक रुप भएको बताउँदै कम्युनिष्ट पार्टीमा चिनियाँ विशेषता रहेको पनि बताएका छन् ।

पछिल्लो समयमा चीन र अमेरिकाकाबीच व्यापारमा उतार चढाव आइरहेको छ । दुवै देशबीच व्यापार युद्ध चलिरहेको छ । यसैबेला उनले यस्तो प्रतिक्रिया दिएका छन् ।

जिनपिङले सुधार गर्नुपर्ने कुरालाई दृढताका साथ सुधार गर्ने यसबारेमा कसैले पनि चीनलाई सिकाइरहनु आवश्यक नभएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu