ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्र ‘जीरो’ फिल्मकी अभिनेत्री कट्रिना किन रिसाइन् ?


admin
५ पुस २०७५, बिहिबार   ५ : ०८   बजे

काठमाडौं,५पुस । चलचित्र ‘जीरो’ फिल्मकी अभिनेत्री  कट्रिना केफले चित्त दुखाएकी छिन् । शुक्रबार रिलिज हुन लागेको ‘जीरो’ फिल्ममा नाम राख्ने क्रममा अनुष्का शर्माको नाम कट्रिना केफको भन्दा अगाडि राखिएकोले  केफले चित्त दुखाएकी हुन । अभिनेता शाहरुख खानको हरेक फिल्ममा उनको नामभन्दा अगाडि अभिनेत्रीहरुको नाम लेख्ने चलन रहेको थियो ।

यतिबेला अभिनेत्री कट्रिना केफमाथि अन्याय भएको समेत चर्चा हुन लागेको छ । फिल्म ‘जीरो’ मा सबैभन्दा अगाडि अभिनेत्री अनुष्का शर्माको नाम राखिएको छ र त्यसपछि कट्रिना केफको नाम र त्यस पछाडि अभिनेता शाहरुख खानको नाम राखिएको छ ।

अनुष्का शर्माभन्दा अगाडि कट्रिना केफको नाम राखिनुपर्ने भन्ने चर्चा चलिरहेको बताइएको छ । किनकि कट्रिनाले अनुष्काको भन्दा धेरै अगाडि बलिउड करियर सुरु गरेकी थिइन् ।

आनन्द एल रायको निर्देशनमा बनेको फिल्म ‘जीरो’ यसै शुक्रबार २१ डिसेम्बरमा प्रदर्शन हुन लागेको छ ।

फिल्म ‘जीरो’ निर्माण यूनिटले एक सदस्यका अनुसार यसरी नाम राख्दा यस विषयमा ध्यान नदिएको बताएका छन् । साथै यस फिल्ममा अनुष्का शर्माको भूमिका कट्रिनाको भन्दा धेरै पनि नरहेको बताइएको छ ।

यस फिल्ममा अनुष्का र कट्रिना दुवैको भूमिका बराबर रहेको र दुवैजना आफ्नो भूमिकाप्रति खुशी रहेको समेत बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group