ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेक्सिकोमा शक्तिशाली भूकम्प


admin
४ आश्विन २०७४, बुधबार   ११ : ५४   बजे

काठमाण्डौं ४, असोज । मेक्सिको राजधानीमा मेक्सिको सिटी र आसपासका क्षेत्रलाई केन्द्र बिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।.

७ दशमलब १ रेक्टर स्केलको शक्तिशालीको भूकम्पमा परी १ सय ४० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको बिबिसीले जनाएकोे छ । भूकम्पपछि राजधानी मेक्सिको सिटीमा ठूलो त्रासको वातावरण बनेको छ । सर्वसाधरण सुरक्षित स्थानको खोजीमा सडक तथा खुल्ला स्थानमा बसेका छन ।

मेक्सिको सिटीका मेयर अनखेल मानसेराले यस भूकम्पबाट सहरका कम्तीमा २० वटा भवनलाई क्षति पुगेको बताएका छन् । मेयरका अनुसार भूकम्पका कारण केही भवनमा आगो लागेको छ र त्यसमा कतिपय व्यक्तिहरू फसेका छन् । समाचारमा भूकम्प अत्यन्त तीव्र रहेको र भवनहरू एकदमै हल्लिएको बताइएको छ । भूकम्पमा मरेका व्यक्तिहरूको संख्या बढ्न सक्ने समाचारमा बताइएको छ । मेक्सिकोमा ३२ वर्षअगाडि गएको शक्तिशाली भूकम्पमा १० हजारको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

भारतद्वारा निजी क्षेत्रमा विकसित पहिलो अन्तरिक्ष वाहन ‘विक्रम १’ को सफल प्रक्षेपण

इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी

अमेरिकी राष्ट्रपति ट्रम्प आज राति हुने फिफा विश्वकपको फाइनल खेलमा सहभागी हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu