ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच भेट, दुईबीच द्विपक्षीय हितलगायत विषयमा कुराकानी


एबीसी न्यूज
२६ पुस २०७५, बिहिबार   १० : ३०   बजे

 

काठमाडौं , २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ ।  दुई दिने औपचारिक भ्रमणमा रहेका कोनोले प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच बिहीबार बिहान भेटवार्ता भएको जनाएको छ ।

सचिवालयका अनुसार, दुईबीच द्विपक्षीय हितलगायत विषयमा कुराकानी भएको छ ।

१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका कोनोले बुधबार नै मन्त्रीस्तरीय बैठकमा सहभागी बनेका थिए । मन्त्रीस्तरीय वार्तापछि दुई देशबीच सीधा हवाई उडान सम्झौता भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धुन्चेमा अलपत्र तीर्थयात्री र पर्यटकलाई स्थलमार्गबाट उद्धार सुरु

रोल्पाका २५ जना अझै सम्पर्कविहीन, नुवाकोट पुगेर वर्षमानले गृहमन्त्रीको ध्यानाकर्षण गराए

सम्बन्धित

भोटेकोसी बाढीपछि शव व्यवस्थापनमा चुनौती, ५११ शव कुन-कुन अस्पतालमा छन् ?

बाढीमा आमासँग छुटेकी ५ वर्षीया इशारा अस्पतालमा, ‘ममीलाई बगायो… म जालीमा अड्किएँ’

लगानी र उद्योग दर्ता सहज बनाउने गरी औद्योगिक व्यवसाय ऐन संशोधनको तयारी

उत्तरगया गाउँपालिकाका जनप्रतिनिधि ज्ञानु विक सम्पर्कविहीन

रक्षाबन्धनमा बहिनी खोज्दै शवगृह पुगेका दाजु, भाइको खोजीमा कविता

भोटेकोशी बाढी : ५९७ जनाको शव फेला, १ हजार ९२४ जना सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu