ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरगया गाउँपालिकाका जनप्रतिनिधि ज्ञानु विक सम्पर्कविहीन


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ८ : ३५   बजे

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाका एक जना जनप्रतिनिधि सम्पर्कविहीन भएका छन् । गाउँपालिकाका प्रवक्ता टुकुप्रसाद सुवेदीका अनुसार गाउँपालिका सदस्य ज्ञानु विक खाल्टेबगर क्षेत्रबाट सम्पर्कविहीन भएका हुन् ।

घटनाका क्रममा विकले अन्य व्यक्तिलाई समेत भाग्न आग्रह गरेको जानकारी आएको सुवेदीले बताए ।

‘उहाँले नै अरूलाई ‘ल, भाग–भाग’ भन्दै हुनुहुन्थ्यो रे । त्यसपछि भाग्दै गर्दा उहाँ सम्पर्कविहीन हुनुभएको हो,’ सुवेदीले भने, ‘यसअघि पनि भूकम्पबाट प्रभावित भएर उहाँ त्यो ठाउँमा बस्दै आउनुभएको थियो ।’

उनका अनुसार गाउँपालिका सदस्य विकका परिवारका सदस्यसमेत सम्पर्कमा छैनन् । उत्तरगया गाउँपालिकामा एक हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको प्रारम्भिक आकलन गरिएको प्रवक्ता सुवेदीले बताए ।

उद्धार तथा खोजी कार्यमा सरकारले तदारुकता देखाएको उनको भनाइ छ ।

‘दिनमा पाँचवटा हेलिकोप्टर यही क्षेत्रमा तैनाथ छन्,’ उनले भने, ‘उद्धार कार्य भइरहेको छ । जमिनमुनि परेका मानिसको खोजी, बगाएर लगेको शवको पहिचान तथा खोजतलासलगायत सबै काम भइरहेको छ ।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

रक्षाबन्धनमा बहिनी खोज्दै शवगृह पुगेका दाजु, भाइको खोजीमा कविता

भोटेकोशी बाढी : ५९७ जनाको शव फेला, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन

पोखरामा ‘द फायर ग्याङ’को नाममा धम्क्याएर रकम असुल्ने दुई जना पक्राउ

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu