ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाबाट अमेरिकी सेना फिर्ता हुँदैनन्ः विदेशमन्त्री


एबीसी न्यूज
२८ पुस २०७५, शनिबार   १२ : २५   बजे

काठमाडौं , २८ पुस । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सिरियामा इरानको प्रभावलाई अन्त्य गर्ने बताएका छन् ।

इरान र इरानको पक्षका लडाकुहरु जबसम्म बाहिरिँदैनन् तबसम्म सिरियाका राष्ट्रपति बसर अल असद नियन्त्रित क्षेत्रमा पुनर्निर्माणका लागि सहयोग नगर्ने घोषणा पनि उनले गरेका छन् । अमेरिकी विदेशमन्त्री पोम्पियो हाल मिश्रको राजधानी कायरो भ्रमणमा छन् । सोही भ्रमणको क्रममा उनले सो कुरा बताएका हुन् ।

करिब तीन हप्ता पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक हटाउने घोषणा गरेका थिए । सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयको आलोचना भएको थियो र सहयोगी देशहरु पनि निराश बनेका थिए ।

पोम्पियो हाल ट्रम्पको घोषणाबाट निराश बनेका देशहरुलाई भरोसा दिलाउन जुटेका छन् । उनले भनेका छन्, ‘अमेरिका आतंकविरुद्ध संघर्ष पूरा नभएसम्म फर्किने छैन । सुरक्षामा खतरा बनेका स्लामिक स्टेट समूह, अल कायदा र जिहादीलाई हराउनका लागि हामी मिलेर लड्ने छौं ।’ अमेरिकी विदेशमन्त्री पोम्पियोले पूर्वराष्ट्रपति बराक ओबामा नाम नलिइकन उनको मध्यपूर्व नीतिको आलोचना समेत गरेको बीबीसीले जनाएको छ । पोम्पियो भ्रमणमा रहेको मिश्रलाई मध्यपूर्वको महत्वपूर्ण राजनीतिक र सांस्कृतिक देशको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu