काठमाडौं, १४ माघ । विमानस्थलमा एकसाथ राखिएका अन्य विमानहरुभन्दा फरक देखिन र टाढैबाट चिनिने बनाउनका लागि ब्राजिलको एउटा कम्पनीले अनौठो उपाय अपनाएको छ ।
ठूला विमानस्थलमा जब विभिन्न विमानहरु रोकेर राखिन्छ, तब तिनीहरु लगभग उस्तै देखिन्छन् र परबाट चिन्न गाह्रो हु्न्छ । यसै समस्यालाई मध्यनजर गर्दै ब्राजिलको एम्ब्रेयर नामको एक विमान उत्पादक कम्पनील यस्तो अनौठो तरीका निकालेको हो ।
पहिचान गर्न सजिलो होस् भन्ने उदेश्ले कम्पनीले हालै बनाएको दुइवटा विमानलाई शार्क र बाघको आकार र रुपमा उत्पादन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्