ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुरुषले पुरुषसंग महिलाले महिलासंग दोहोरी गाईंदै


sharan sharan
१७ फाल्गुन २०७५, शुक्रबार   १२ : ५३   बजे

बुटवल, १७ फागुन । दोहोरी गीतका पारखीहरुले बुटवलमा पुरुष र पुरुष तथा महिला र महिलाका बिच दोहोरी सुन्न पाउने भएकाछन् ।
राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानको आयोजनामा बुटवलमा १९ गते देखि सुरु हुने सांस्कृतिक महोत्सवमा पुरुष र पुरुष तथा महिला र महिला बिच पनि दोहोरी गीत प्रतियोगिता गराईने आयोजकले जनाएको छ ।

प्रतिष्ठानले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै सांस्कृतिक महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मुल आयोजक समितीका सह संयोजक दिपक रेउलेले महोत्सवमा देशभरीका ५० बढी समुहले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिनुभयो ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, दोस्रो हुनेलाई १ लाख २० हजार र तेस्रो हुनेलाई ७० हजार पुरस्कार दिईने छ । महोत्सवमा ब्यवसायीक स्टलहरु राखिनुका साथै प्रदेश स्तरिय भलिबल प्रतियोगिता समेत समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu