ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोष्टर म्युजिक अवार्ड –२०७५ लाइफ टाइम एचिभमेन्ट सुरेन्द्र महर्जनलाई


एबीसी न्यूज
१८ फाल्गुन २०७५, शनिबार   १ : ३६   बजे


 

काठमाडौं,१८ फगुन । नेपाली गीत, संगीत, नेपाली भाषा साहित्य र कला एवं कलाको विकासकोलागि राजधानीमा एक समारोह बीच बोष्टर म्युजिक अवार्ड ( २०७५ को आयोजना गरिएको छ ।

बोष्टर म्युजिक अवार्डका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं वरिष्ठ गीतकार एसपी कोइरालाले गीत संगीत एवं साहित्यको विकासमा बोष्टर म्युजिकलाई सफलताको कामना गर्नु भयो ।

This image has an empty alt attribute; its file name is 52908618_663696667379637_1144375962796818432_n-1.jpg

लामो समयदेखि नेपाली भाषा, साहित्य र चित्रकारीतामा विगत तीन दशकदेखि लाग्नु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमर लाई एक समारोहबीच कार्यक्रममा बोष्टर म्युजिक लाइफ टाइम एचिभमेन्ट अवार्ड(२०७५ बाट सम्मान गर्नुभयो ।

नेपाली साहित्यका एक चम्किलो तारा जो कवि भएर पनि गीतकार, गीतकार भएर पनि चित्रकार हरेक विधामा उतिकै सक्रिय कलाकारिता, सामाजिक योगदान, साहित्य लेखन एवं कला साहित्य र संगीतको माध्यमबाट मुलुकको साँस्कृतिक क्षेत्रमा उहाँले गरेको अमूल्य योगदानको कदर गर्दै कवि, गीतकार, गायक, एवं साहित्यकार सुरेन्द्र महर्जनलाई सम्मानित गरेकोमा आयोजक र साहित्यकार सुरेन्द्र महर्जन अमरलाई प्रमुख अथितिले सफलताको कामना व्यक्त गर्नुभयो । अमरका कविता संग्रह, उपन्यास, गीति कविता, हाइकु, नाटक, गीति एल्बम आदि दुई दर्जन कृति प्रकाशित छन् ।

कार्यक्रममा ४१ विद्यामा उत्कृष्ट हुनुभएका उत्कृष्ट राष्ट्रिय गीतबाट संगीतकार सन्तोष श्रेष्ठ, उकृष्ट मोडेल सनम कथयाल, आधुनिक मोडल अमन श्रेष्ठ, लगायत
सबैलाई अवार्ड र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रमको सुरुमा पानसमा दीप बालिएको थियो भने ताप्लेजुङको पाथीभरा नजिकै सिस्ने भीरमा हेलिकप्टर दुर्घटनामा परी असामयिक निधन भएका सम्पूर्ण मृतकप्रतिको सम्झनाम एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमका संयोजक, निर्णायक समितिमा माधव निर्दोष रहेको उक्त कार्यक्रममा गीतकार एवं कवयत्री राधिका घिमिरेबाट कार्यक्रम संचालन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu