ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रलाई संस्थागत गर्न मिडियाको भूमिका महत्वपूर्ण : सभामुख घर्ती


admin
२३ आश्विन २०७४, सोमबार   ४ : ०९   बजे

काठमाण्डौं, २३ असोज । सभामुख ओनसरी घर्तीले लोकतन्त्रलाई संस्थागत गर्न आमसंचार माध्यामको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सभामुख घर्तीले समय सापेक्ष विकास निर्माणको कामलाई अघि बढाउन पनि संचार माध्यामहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

काठमाडौंमा आयोजित अन्तराष्ट्रिय मिडिया सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पीछडिएका समूदायको आवाजलाई विशेष प्राथमिकता दिन पनि संचार माध्यामहरुलाई सुझाव दिनुभयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको भएको पनि स्मरण गराउनु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन आफूहरु सचेत रहेको बताउनुभयो । उहाँले राज्यका सबै तहलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुने खालका कानुन निर्माण नगर्न पनि सजग गराउनुभयो । महासंघका अध्यक्ष आचार्यले संविधानले स्थानीय तहलाई समेत कानुन बनाउने अधिकार दिएकाले त्यसमा प्रेस स्वतन्त्रता हनन नहोस् भन्ने तर्फ राज्यका सबै निकायको ध्यान जानुपर्नेमा पनि जोड दिनुभयो ।

सम्मेलनमा सहभागी भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकासहितका देशका वरिष्ठ संचारकर्मीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा नेपालले हात परेको सफलताको प्रशंशा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागपञ्चमीमा पशुपति, नागपोखरी र टौदहमा भक्तजनको घुइँचो

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागपञ्चमीमा पशुपति, नागपोखरी र टौदहमा भक्तजनको घुइँचो

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

ग्यास अभावबारे सांसद मेचेको प्रश्न– ‘नाकाबन्दी छैन, आपूर्ति व्यवस्थापन किन भएन?’

ग्यास नपाउँदा सांसद कर्णको घरमै चुलो बलेन, सरकारसँग मागे जवाफ

Social Security Crisis Rooted in Income Inequality, Not Demographics

Remembering Ward Churchill: Activist Scholar Who Challenged Power

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu