ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेनको उत्तरपूर्वी राज्य क्याटालोनियालाई तत्काल स्वतन्त्र घोषणा नगरिने


admin
२५ आश्विन २०७४, बुधबार   १२ : ०१   बजे

काठमाण्डौं , २५ असोज । स्पेनको उत्तर पूर्वी राज्य क्याटालोनियालाई तत्काल स्वतन्त्र घोषणा नगरिने भएको छ ।

क्याटालोनियाको स्थानीय संसदलाई संबोधन गर्दै क्याटालोनियाका नेता कार्लस पुजिमोन्टले स्वतन्त्र क्याटालोनियाको पक्षमा प्राप्त जनमतको पालना गर्ने तर पहिले केन्द्र सरकारसंग समस्या समाधानका लागि वार्ता गर्ने बताए । यद्यपी क्याटालोनियाको स्वतन्त्रताको घोषणापत्रमा भने नेताहरुले हस्ताक्षर गरेका छन् । संसदमा सम्बोधन अघि क्याटालोनियका नेता पुजिमोन्टले क्याटालोनियालाई स्वतन्त्रता राज्य घोषणा गर्ने अपेक्षामा थिए । नेता पुजिमोन्टले शान्तीपूर्ण प्रदर्शन कायम राख्न आग्रह गरेका छन् । गएको अक्टोबर १ मा भएको जनमत संग्रहमा बहुमत नागरिकले स्पेनबाट क्याटालोनियाको स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि भेटिएका सुनचाँदी र नगद प्रहरीलाई बुझाउन आग्रह

गोरखा बाढीपीडितलाई खाली घरमा राखिने

सम्बन्धित

होर्मुजमा अमेरिका–इरान तनाव चर्कियो, तेल ट्यांकरलाई निशाना

रुस–युक्रेन युद्ध रोक्न ट्रम्पको पहल तीव्र, पुटिनसँग मस्कोमा तीन घण्टा वार्ता

‘मैले कतारमाथि आक्रमण गरेँ, बमबारी पनि गरेँ’ : नेतान्याहू

ग्रीसमा ‘एयर शो’का क्रममा ‘फान्टोम एफ–४’ दुर्घटना, दुवै पाइलटको मृत्यु

किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश

अमेरिकी सेनाद्वारा तीन इरानी तेल ट्यांकरमा आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu