ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जो सुन्दर भएकै कारण देश निकालामा परे !


admin
२६ आश्विन २०७४, बिहिबार   १२ : २९   बजे

काठमाण्डौं , २६ असोज । ओमार बोरकान अल गाला अर्थात विश्वका सुन्दर युवा । जो, सुन्दरताकै कारण देश निकालामा परे । सुन्दा अचम्म लाग्ला तर यी साउदीका २७ वर्षीय अभिनेता, मोडलले सुन्दर भएकै कारण देशबाट सन् २०१३ तिर देश निकालामा परेका थिए ।

साउदी अरेबिया सरकारले रियाद (साउदीको पर्व) को अवसरमा उनी सगै अरु दुई जना इमरातीहरुलाई पनि सुन्दर भएकै कारण देश निकाला गरेको थियो । कट्टर धार्मिक मुल्यमान्यता र नियममा चल्ने बन्द अरवीयन सरकारलाई यो डर थियो कि महिलाहरु उनीहरुको रुपमा लठ्ठ पर्नेछन् ।

कट्टर सुन्नी मुस्लीम देश साउदी अरवियामा राजतन्त्र छ । र, अपरिचित महिला पुरुषबीच कुराकानी गर्न अवैधानिक मानिन्छ । महिलाहरु उनीहरु प्रति आकर्षीत नहुन् भनेर साउदी सरकारले ओमार सहित अन्य तीनलाई देश निकाला गरेको थियो । एकथरीले देश निकालामा पर्ने व्यक्ति ओमार नभई अरु नै हुन सक्ने र उक्त घटनालाई ओमारले आफुलाई प्रोमोट गर्न प्रयोग गरेको शंका गरेका छन् भने अर्को थरीले उक्त व्यक्ति ओमार नै भएको विश्वास गर्छन् । सुन्दर भएकै कारण देश निकालामा परेका यी युवा यतिखेर के गर्दै होलान ? कसैलाई पनि थाहा छैन ।

को हुन् ओमार बोकरान अल गाला ?
सन् १९९० सेप्टेम्बर २३ बाघदाह इराकमा जन्मेका ओमार बोकरान अल गाला पेशाले मोडल, फेसन फोटोग्राफर र अभिनेता हुन् । इराकमा जन्मे पनि उनी दुबाईमा हुर्किएका थिए । उनको भाई एन बोकरान अल गाला पनि पेशाले मोडल छन् । १८ बर्षको उमेरमै मोडलिङ करिअर सुरु गरेका ओमारले सामसुङ लगाएतका थुप्रै ब्रान्डका लागि मोडलिङ गरेका छन् । तर, सुन्दर भएकै कारण देश निकालामा परेर उनको अभिनय यात्रा अब भने कुन मोडमा पुग्यो भन्ने कसैलाई पनि थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीजमा दिदीबहिनीलाई उपहार दिने गोविन्दको सपना, भोटेकोशी बाढीले अधुरै बनायो

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

सम्बन्धित

कान्समा जुरी च्वाइस जितेको ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ आजदेखि नेपालमा

विष्णु माझीको तीज गीत ‘घरबार’को म्युजिक भिडिओ सार्वजनिक

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

तीजका लागि अस्ट्रेलियामा तय भएका सबै कार्यक्रम गायिका रचना रिमालले गरिन् रद्द

विष्णु माझीको तीज गीत ‘घरबार’ सार्वजनिक, महिलाको पीडा र वेदना समेटिएको

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu