ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाडी मुलुक जान बाध्य रोल्पाली महिला


admin
२६ आश्विन २०७४, बिहिबार   १२ : ४५   बजे

रोल्पा, २६ असोज । घरको आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागि रोल्पाका महिलासमेत विदेश जान थालेका छन् । घरको चुलोचौकामा सीमित उनीहरु जीविकोपार्जनका अन्य विकल्प नभएपछि रोजगारीका लागि खाडी जान बाध्य भएका हुन् ।

विगतमा जिल्लाबाट पुरुष मात्रै वैदेशिक रोजगारीमा जाने गरेकामा पछिल्ला दिनमा भने महिलासमेत विदेश जान थालेका छन् । श्रीमान् रोजगारीका लागि विदेशमै भएका, श्रीमान्सँग सम्बन्ध विच्छेद गरेका, घरेलु हिंसाबाट पीडित तथा घरमा पुरुष नभएका महिला रोजगारीका लागि विदेश जाने गरेको बताइएको छ । घरको आर्थिक अवस्था कमजोर भएका तथा रोजगारीको कुनै विकल्प नभएका महिला विदेश जाने गरेका छन् ।

गत वर्ष वैदेशिक रोजगारीमा जानका लागि जिल्लाबाट चार हजार २३६ जनाले राहदानी लिएकामा १७६ जना महिला विदेश गएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी रोजगारीमां जाने मध्ये अधिकांश महिलाले घरेलु कामदारका रुपमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने, बगैँचाको रेखदेख गर्ने जस्ता घर भित्रको काम गर्दै आएका छन् ।

आकर्षक तलबको अभाव, जोखिमपूर्ण काम तथा सुरक्षाको ग्यारेन्टी नहँुदा वर्षेनी दर्जनाँै कामदारको मृत्यु हुने भएका कारण वैदेशिक रोजगारीमा जाने पुरुषको सङ्ख्या घट्दै गएको भए पनि महिलाको भने आकर्षण बढी रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group