ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन दुव्र्यवहारका आरोपका कारण चलचित्र निर्माता हार्भी वाइन्स्टिन निष्कासित


admin
२९ आश्विन २०७४, आइतबार   १२ : १८   बजे

काठमाण्डौं, २९ असोज ।ओस्कर आयोजना गर्ने संस्था द युएस एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई निष्कासित गर्न मतदान गरेको छ ।

वाइन्स्टिनविरुद्ध यौन दुव्र्यवहारका अनेकौं आरोपहरु आएपछि उनलाई निष्कासित गर्न मतदान गरेको हो । उनलाई निष्कासन गर्न आवश्यक दुई तिहाइभन्दा बढी मत प्राप्त भएको ओस्करले जनाएको छ । हलिवुडका टम ह्याङ्क्स र हुपी गोल्डबर्ग लगायतका वरिष्ठ व्यक्तिहरु ओस्करका सदस्य हुन् । वाइन्स्टिनका फिल्महरु ३०० भन्दा बढि ओस्कर नोमिनेशनमा परेका थिए र ८० वटा पुरस्कार पाउन सफल भएका थिए । आफ्ना सहकर्मीहरुलाई सम्मान नगर्ने, यौन र्दुव्यहार गर्ने, लाजमर्दो व्यवहारमा सहभागी हुने गरेको एकेडेमीको जारी विज्ञप्तिमा छ । कार्यस्थलमा दुव्र्यवहारको युग अब अन्त्य भएको सन्देश दिएको पनि विज्ञप्तिमा छ । नायिकाहरु एन्जेलिना जोली, ग्वीनिथ पेल्ट्रो, रोज म्याकगोवेन लगायत दुइ दर्जनभन्दा बढी महिलाहरुले आफूमाथि होटलको कोठामा बलात्कार गरेको भन्ने आरोप वाइन्स्टिनविरुद्ध लगाएका थिए । अमेरिका र ब्रिटेनका प्रहरीले आरोपहरुक अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu