ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो बनेर आयो गायिका पुर्णकला बि .सीको ” झोला” जता ततै चर्चै चर्चा (भिडियो सहित)


admin
६ जेष्ठ २०७६, सोमबार   ११ : ३१   बजे


काठमाडौ,६ जेठ । चर्चित गायिका पुर्णकला बि.सी. र चर्चित गायक खुमन अधिकारीको आवाजमा रहेको लोक दोहोरी गीत झोला सार्वजानिक भएको छ । यस गितलाई गायिका बि ,सिको आफ्नै यु–ट्युब च्यानलबाट भिडियोसहित सार्वजनिक गरेको हो ।

हजारौ गितमा आफ्नो आवाज दिएर नेपाली दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक गायिका पुर्णकला बिसि र खुमन अधिकारीको बिलकुलै नयाँ गित झोलाले पनि दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

सुन्न साथै छमछम नाच्न मन लाग्ने सोही गितमा मोडल धन केपि र दिपा पनेरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ । खुमन र पुर्णकलाले निकै मिठो संग गाएको सोही गितलाई न्याय दिने गरि भिडियो निर्माण भएको पाइन्छ ।
भिडियो निर्देशन चर्चित निर्देशक प्रकाश भट्टाले गरेका हुन् । सबै दर्शक श्रोताले माया र साथ दिने कुरामा ढुक्क रहेको गायिका बि.सी. बताउछिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group