ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्य बहादुर तामाङको “जेलको गेटैमा” गीत आउदै


admin
१८ जेष्ठ २०७६, शनिबार   ४ : ५९   बजे


काठमाडौं,१८ जेठ । लामो समय देखि कारागार जीवन बिताई रहनु भएका नुवाकोटका सुर्य बहादुर तामाङको उत्कुष्ट शव्दमा रहेको शिर्षक “जेलको गेटैमा” गीत चाडै नै भिडियोसहित सार्वजनिक हुने भएको छ ।

यो गीतको अडियो रचनाकार तामाङको आफ्नै युट्युब मार्फत सार्वजनिक गरिएको छ ।  गीतलाई मिठास पुर्ण ढंगले चर्चित गायक रामजी खाड र गायिका शान्ती श्री परियारले गाउनु भएको छ ,भने गीतलाई मीठो संगीत भरी संगीत सङ्योजन गर्नु भएको छ, बिशल निरौलाले गीतको मर्मस्पर्शी गीत सबैले मन पराई दिनु हुनेछ, भन्ने आशाका साथ गीत को भिडियो चाडै ल्याउने तयारी भइरहेको जनाइएको छ ।

रचनाकार तामाङले गीतमा आफुले देखे भोगेका जेल भित्रको यथार्थ चित्रण गर्दै साङितिक इतिहासमै पहिलो पटक जेल जिवनको यथार्थ चित्रण गर्दै गीतको शब्द रचना गर्नु भएको हो ।

आफुले ९–१० वर्ष को भोगाई अनि कसरी मानिस जेल जीवनको सजाय काट्न बाध्य हुन्छ र जेल भित्र को भोगाइ र त्यहा भित्र के कस्ता कुराहरु सिक्न र बुझ्न सकिन्छ भन्ने कुराहरु साथमा अपराध न्यूनीकरण को सन्देश यस्तै भाव गीतमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu