ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५५ डिग्री सेल्सियसको अधिक तापक्रममा समेत ल्याण्ड गर्न सक्ने भारतीय वायुसेनाकाे विमान चिनियाँ सीमानजिकै बेपत्ता


एबीसी न्यूज
२० जेष्ठ २०७६, सोमबार   ६ : १२   बजे


एजेन्सी । भारतीय वायुसेनाको एक जहाज भारत–चीन सीमा क्षेत्रबाट वेपत्ता भएको छ । भारतीय एयर फोर्सको एएन–३२ विमान अरुणाञ्चल प्रदेशबाट वेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिउँसो १२ : २५मा जोरहाटबाट उडेको जहाज दिउँसो १  बजेसम्म सम्पर्कमा रहेको थियो । त्यसपछि जहाज एकाएक वेपत्ता भएको छ ।  भारतीय वायुसेनाले विमानमा ८ चालक दलका सदस्य र ५ यात्रु रहेका थिए ।

भारतीय वायु सेनाले हरेक प्रकारका प्रविधिको प्रयोग गरेर जहाजको खोजी भैरहेको जनाएको छ । भारतीय वायु सेनाको एएन–३२ जहाज यसअघि सन् २०१६ मा समेत वेपत्ता भएको थियो । यसअघिको जहाजमा २८ जना वेपत्ता भएका थिए । यो घटना अहिलेसम्म रहस्यमै रहेको छ ।

एएन–३२ जहाजमा एक पाइलट, एक कोपाइलट, इन्जिनियर सहित कम्तिमा ५ सदस्यीय क्रू मेम्बर हुन्छन् । यसमा झण्डै ५० जनाले यात्रा गर्न मिल्छ । भारतीय वायुसेनाले यसलाई अति आवश्यक जहाजका रुपमा लिन्छ ।

भारतीय वायुसेनासंग १ सयको हाराहारीमा यस्ता जहाज छन् । यो जहाज भारतीय वायुसेनासंगै श्रीलंका, अंगोला र युक्रेनका सेनासंग समेत रहेको छ । यसका दुई इन्जिन हुन्छन् । यो जहाज ५५ डिग्री सेल्सियसको अधिक तापक्रममा समेत ल्याण्ड गर्न सक्छ । यसले १४ हजार ८०० फिटसम्मको उचाईमा पुगेर यात्रा गर्न सक्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group