ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा ‘शी जिनपिंग थट’, आधुनिक चीनको नयाँ अध्याय सुरु भएको घोषणा


admin
८ कार्तिक २०७४, बुधबार   १ : १७   बजे

 

काठमाण्डौं, ८ कात्तिक । चिनमा गत मंगलबार भएको कम्युनिष्ट पार्टिको १९ औं महाअधिवेशनले राष्ट्रपति शी जिनपिङलाइ स्थापित गर्दै आधुनिक चिनको तेस्रो अध्याय सुरु भएको घोषणा गरेको छ । महाअधिवेशनमा शी ले राखेको विचारलाइ ‘शी जिनपिंग थट’ को रुपमा व्याख्या गरिएको छ । जिनपिंगले राष्ट्रियताको बकालत गर्दै सैनिक सशक्तिकरण गर्ने र आफुनो प्रतिरक्षा प्रणाली बलियो बनाउने विचार व्यक्त गरेका छन् ।

चिन कम्युनिष्ट पार्टिका संस्थापक माओ से तुङको कार्याकाल लाई चिनको पहिलो अध्यायको रुपमा लिइन्छ, जुन समयमा चिनमा देश बनाउनको लागि आन्दोलन र क्रान्ती भएको थियो । दोस्रो अध्याय चिनको आधुनिक आर्थिक समृद्धिको रेखा कोर्ने देङ जिओपिङको समयलाई लिइन्छ । अबको शी जिनपिंङको कार्याकाल लाई विश्वका राजनितिक विश्लेष्कहरुले चिनको तेस्रो अध्यायाको रुपमा हेरेका छन् । त्यसैगरी चिनको कम्युनिष्ट पार्टिले शी जिनपिंग थट लाइ स्वीकारे संगै उनलाई माओ से तुङको दर्जा मिलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

अमेरिकी बमबारीपछि इरानको प्रतिकारात्मक आक्रमण, बहराइन, कुवेत, ओमान र जोर्डनमा अमेरिकी सैन्य अड्डा लक्षित भएको दाबी

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलियो, सैन्य आक्रमण तीव्र

थाइल्याण्डको एक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

इरानमामाथि अमेरिकी आक्रमण जारी, हर्मुज क्षेत्रमा तनाव झन बल्झिंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu