ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिस्टर मोडल अफ द वर्ल्ड दिक्पाल कार्की बैंककको इन्टरनेशनल फेशन उत्सवमा


admin
१६ असार २०७६, सोमबार   ९ : २६   बजे

बैंककमा आयोजित थाइल्याण्ड इन्टरनेशनल फेशन उत्सवमा मिस्टर मोडल अफ द वल्र्ड दिक्पाल कार्की रयाम्पमा उत्रिएका छन् । उनी चर्चित फेशन डिजाइनर र ब्राण्डका पोशाकसहित रयाम्पमा उत्रिएका हुन् ।

अल्टिच्युड इन्टरनेशनल गु्रप थाइल्याण्डको आयोजनामा भएको फेशन उत्सवमा कार्की पोलिस बोडी साइज, थाइ च्यारिटी कलेक्सन र अन्सु पाण्डेको डिजाइनमा रन वे मोडलका रुपमा सहभागी भए ।

उत्सवका लागि आयोजक संस्थासँग नेपालका तर्फबाट ड्रिम सर्च एजेन्सीले समन्वय गरेको थियो । जसका सीईओ कमल निकोन क्षेत्री रहेका छन् । ड्रिम सर्च एजेन्सीले नेपाली मोडलहरुलाई विभिन्न अन्तर्राष्ट्रिय शोहरुमा प्लेटफर्मका लागि समन्वय गर्दै आएको छ ।

फेशन, प्रेम र संस्कृतिलाई प्रनिनिधित्व गर्ने गरी थाइल्याण्ड र अन्य विदेशी फेशन डिजाइनरहरुलाई एउटै प्लेटफर्ममा ल्याउनका लागि फेशन शो गरिएको आयोजकको भनाई छ ।

विभिन्न अन्तर्राष्ट्रिय फेशन शो र प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका नेपाली मोडल दिक्पाल कार्कीले आइतबार सम्पन्न यो फेशन उत्सवमा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu