ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइजर सैनिक शिविरमा आक्रमणमा १८ सैनिकको मृत्यु चार सम्पर्क विहीन


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   ७ : ४४   बजे


नियामी, १८ असार । पश्चिमी नाइजरको सैनिक शिबिरमा एक समूहले गरेको ‘आतङ्कवादी’ आक्रमणमा परी कम्तीमा १८ जना सैनिकको मृत्यु भएको नाइजरका सुरक्षा अधिकारीले मङ्गलबार जनाएका छन् ।

केही सैनिक शिविरबाट भागेर ज्यान बचाएका बताइएको छ भने घटनापछि समाचार तयार पार्दासम्म चार सैनिक सम्पर्कमा आएका छैनन् ।

सेनामाथि भएको आक्रमणलाई साम्य पार्न अमेरिका र फ्रान्ससमेतले हवाई आक्रमणमार्फत नाइजर सरकारलाई सहयोग गरेका बताइएको छ ।

सोमबार दिउसो भएको उक्त आक्रमण अफ्रिकाको उत्तरपश्चिम क्षेत्रमा रहेको मालीको सीमा क्षेत्र नजिकै भएको नाइजरको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । सेनाले चार सैनिक सम्पर्कमा नआएको पनि बताएको छ ।

विश्वको गरिब राष्ट्रमध्ये मानिने अफ्रिकी राष्ट्र नाइजर साहेल क्षेत्र स्लामिक आन्दोलन प्रभावित अतिसम्वेदनशील इलाकामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu