ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र कर्मचारी संयन्त्र बिच “ग्याप” छ : परराष्ट्र मन्त्री ज्ञवाली


sharan sharan
२१ असार २०७६, शनिबार   १ : ५१   बजे

बुटवल, २१ असार
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिती सदस्य प्रदिप ज्ञवालीले रफ्तारका साथ काम गर्न चाहने सरकार र कार्यान्वयन गर्ने कर्मचारीका बिच दुरी रहेका कारण सरकारको काम देखिन नसकेको बताउनु भएको छ ।
नेकपाका रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले नयां परिवर्तन र जनताको चाहानालाई आत्मसाथ गर्न नसक्दा र लामो प्रक्रियाको पुरानै ढांचामा कर्मचारी संयन्त्र रहेकाले जनताले परिवर्तनको अनुभुति गर्न नसकेको बताउनु भयो ।
उहांले पार्टी एकिकरणका अधिकांश काम सम्पन्न भएको भन्दै पार्टीको पोलिथब्यूरो बन्न पनि सक्ने र नबन्न पनि सक्ने बताउनु भयो । पोलिथब्यूरो नहुंदैमा पार्टी संचालनमा समस्या नआउने नेता ज्ञवालीको भनाई छ ।
संघिय सरकारमा परराष्ट्र मन्त्री समेत रहनुभएका नेता ज्ञवालीले गुठी संचालनलाई नियमन गर्न खोज्दा सरकारले समस्या भोग्नु परेको बताउंदै एकै तीरले दुई शिकार गर्न खोज्दा सरकार पछाडी हट्न बाध्य हुनुपरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा रुपन्देही जिल्ला अन्तर्गतका पार्टीको अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group