ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा भक्तपुरका २८ व्यक्ति सम्पर्कविहीन


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १२ : ५५   बजे

भक्तपुर । बुधबार रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीले भक्तपुर जिल्लाका २८ जना व्यक्ति सम्पर्कविहीन भएका छन् । उनीहरूका परिवारले प्रहरीमा खोजी गरिदिन अनुरोध गरेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी सो जानकारी दिएको छ । प्रहरी अनुसार, २८ परिवारले आफन्त सम्पर्कविहीन भएको भन्दै परिसरमा निवेदन दिएका छन् ।

jिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कार्कीले सम्पर्कविहीन भएका व्यक्तिको खोजी कार्य जारी रहेको बताए । उनले बाढीको कारण उनीहरू हराएका हुनसक्ने अनुमानसमेत व्यक्त गरेका छन्। रासस

खोजी कार्य

प्रहरीले सम्पर्कविहीन भएका व्यक्तिहरूको विस्तृत विवरण संकलन गरिरहेको छ । खोजी टोली परिचालन गरी उनीहरूलाई पत्ता लगाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुर र स्थानीय सरकारबीच समन्वय गरी खोजी कार्यलाई तीव्रता दिइएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका स्थानीयवासीसँग पनि जानकारी लिने गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

भोटेकोसीमा फेरि बाढी, स्याफ्रुबेँसीसम्म पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu