ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोरी


sharan sharan
२७ असार २०७६, शुक्रबार   १० : ०१   बजे

पाल्पा, २७ असार ।
पाल्पा जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिनदहाडै नवजात शिशुको चोरी भएको छ। तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाको नवजात शिशुलाई मध्य दिउंसै चोरे गायव पारिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिएका छन् ।
सापकोटाका अनुसार दिउँसो करीव तीन बजेतिर अ्मेडिकल कलेजबाट शिशु हराएको हो। सुत्केरी व्यथा लागेर शुक्रबार नै मेडिकल कलेज प्रभास गएकी जमुनाले बिहान ११ बजे छोरा जन्माएकी थिइन्। सुत्केरी जमुनाको रेखदेख गर्न उनकी आमासँगै थिइन्। सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेको अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्याण्टीनमा गएकी थिइन्। उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने वहानामा सँगै गएको प्रत्यक्षदर्शीले बताए।
ज्वानोको झोल जमुनाकी आमालाई लैजानुस् भनेर ती अपरिचित महिलाले बच्चा आफूले ल्याइदिने बताएकी थिइन्। तर, जमुनाकी आमा सुत्केरी छोरीसँग पुग्दासमेत ती महिला बच्चा लिएर नपुगेपछि मात्र खोजी सुरु भएको थियोु प्रहरी नायब उपरीक्षक सापकोटाले भने जमुनाकी आमा सरासर ज्वानोको झोल लिएर छोरी भएको हस्पिटलको माथिल्लो तलातिर लागिन। बच्चा समातेकी महिला मुलगेटबाट बाहिरिएको हुनुपर्छ।
दिउँसो तीन बजेतिर घट्ना भए पनि आफूहरूलाई बेलुकी पाँच बजेमात्र खबर भएको उनले बताए। ुअहिले घट्नाबारे अनुसन्धान भइरहेको छु उनले भने ुप्रहरी उपरीक्षक दीपेन्द्र जिसीकै नेतृत्वमा सुरक्षाकर्मीको टोली लुम्विनी मेडिकल कलेज आएका छौं। मेडिकल कलेजमा रहेको सिसी क्यामेरासमेत बिग्रिएको अवस्थामा रहेकोले घट्नाबारे पत्ता लगाउन कठिन भएको छ।ु
लुम्बिनी मेडिकल कलेजका स्टाफ, स्वयं परिवारको लापरबाहीले यस्तो घट्ना घटेको प्रहरीको ठम्याइ छ। शिशुको खोजी भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा भक्तपुरका २८ व्यक्ति सम्पर्कविहीन

भोटेकोसीमा फेरि पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

सम्बन्धित

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला

आज जनैपूर्णिमा पर्व मनाइँदै

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu