ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जम्मू प्रशासनले धारा १४४ हटायो, कश्मीरमा भने क्फ्यू जारी


एबीसी न्यूज
२५ श्रावण २०७६, शनिबार   २ : ०९   बजे


काठमाडौं,  २५ साउन  । जम्मू जिल्ला प्रशासनको तर्फबाट अवस्थाको समीक्षा गर्दै शनिबार धारा १४४ सीआरपीसी (आपराधिक प्रक्रिया संहिता) हटाइएको छ । धारा १४४ लागेपछि चार वा चार जनाभन्दा माथिको संख्यामा भेला हुन प्रतिबन्ध लाग्दछ ।

जम्मूमा गएको अगष्ट ५ धारा १४४ लगाइएको थियो । त्यसको पाँच दिनपछि स्कुल, कलेज पनि खुलेको छ । अब सबै गतिविधि सामान्य हुन थालेको छ, प्रशासनको तर्फबाट नजर भने राखिनेछ ।

तर इन्टरनेट सेवा भने अझै पनि बन्द छ । जम्मूमा बकर ईदको तयारीलाई लिएर शनिबार पसल, बजार, स्कुल र कजेल खुलेको हो । मानिसहरुले यो पर्वलाई शान्तिपूर्ण तरिकाले मनाउन सकून् भनेर सुरक्षा संयन्त्र कडा बनाइएको छ । जम्मू जिल्ला उपायुक्त सुषमा चौहानका अनुसार अवस्था सामान्य भएर ने धारा १४४ हटाइएको हो ।

शनिबार जम्मूको अवस्था सामान्य भैसकेपछि बिहान छात्रछात्राहरु स्कुल र कलेज गैरहेका देखिन्थे । त्यस्तै सडकमा सवारी साधन पनि गुडेको देख्न सकिन्थ्यो । प्रहरीका अनुसार शुक्रबार कैयौँ संवेदनशील इलाकामा प्रतिबन्ध लगाइएको थियो । धार्मिक स्थलहरुमा सुरक्षा सयन्त्र थप चनाखो पारिएको छ ।  प्रतिबन्ध लागू भएसँगै बकर ईद पर्वको अवसरमा बजार प्रभावित भएको थियो तर शनिबार धारा १४४ लाई हटाइएपछि बजार सामान्य बनेको छ । कश्मीरमा भने क्फ्यू जारी छ, त्यस्तै इन्टरनेट सेवा पनि ठप्प छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu