ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकासँग वार्ताका लागि प्रतिबन्ध हटाउनुपर्ने पूर्व शर्त– इरानी राष्ट्रपति


एबीसी न्यूज
१० भदौ २०७६, मंगलबार   ७ : २४   बजे

तेहरान, १० भदौ । अमेरिकासँग वार्ताका लागि इरानविरूद्ध उसले लगाएको प्रतिबन्धहरू हटाउनुपर्ने पूर्व शर्त तेहरानको रहेको इरानी राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताउनुभएको छ ।

इरानी टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण भएको एक सम्बोधनमा राष्ट्रपति रौहानीले भन्नुभयो, “वार्ताका लागि पहिलो शर्त अमेरिकाले इरानविरुद्ध लगाएको ‘निर्मम’ तथा ‘गैरकानूनी’ प्रतिबन्ध हटाएर इरानीको अधिकारको सम्मान गर्नुपर्ने हुन्छ ।”“हाम्रो व्यवहारमा कुनै परिवर्तन हुन अमेरिकाले विगतमा गरेका निर्णयप्रतिको पश्चातापबाट मात्र सम्भव छ ।”

“मैले पुनः दृढतासाथ यो भन्छु कि उनी ९अमेरिकी० हरूले सन् २०१५ मा भएको आणविक सम्झौताबाट फिर्ता हुने गलत निर्णयलाई सच्चाउन तयार बन्नुपर्छ ।”उहाँले थप्नुभयो, “उनीहरूले विश्वको चाहना र सुरक्षालाई सम्मान गर्नुपर्छ र इरानको क्रान्ति र इरानीहरूको अधिकारलाई मान्यता दिनुपर्छ ।”

इरानी राष्ट्रपति रौहानीले यदि राष्ट्रियताको पक्षमा गरिने कुनैपनि भेटवार्ताका लागि आफू तयार रहने सोमबार बताउनुभएको थियो ।यसैबीच इरानी अधिकारीहरूले पनि अमेरिकासँगको वार्ताका लागि वासिङ्टन आणविक सम्झौता अनुरूप चल्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group