लिबियाली, ११ भदौ । लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ४० यात्रुको ज्यान गएको छ ।
कम्तीमा ४० जनाको मृत्यु भएको र ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय –य ूएन एच सी आर)ले दिएको जानकारी दिएको छ । उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हु“दै यात्रामा रहेका दुर्घटनामा बा“च्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यू एन एच सी आरका प्रवक्ता चार्ली याक्सलेले घटनाबारे ट्वीटरमार्फत जानकारी गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्