काठमाडौं ५ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै त्यहाँको सरसफाईको बारेमा चासो राखेका छन् । बिहीबार बिहान मन्त्री किरांतीले काठमाडौंस्थित त्रिभुवन अन्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका हुन्। मन्त्रीले विमानस्थलका शौचालय सफा र त्यहाँ सेनेटरी प्याडलगायत सुविधान ...