काठमाडौं ७ माघ । नेकपा माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताका लागि आ आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ । दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको विधान,प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति ...