छेन्दु, ३० चैत । चीनका एक जना उच्च सरकारी अधिकारीले आफ्नो देशमा उत्पादन भएका कोरोनाभाइरसविरूद्धका खोपको प्रभावकारिता कम भएको स्वीकारेका छन्। चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूले शनिबार दक्षिण पश्चिमी सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित एउटा कार्यक्रममा बोल्दै खोपको प्रभावकारिता कम ...