काठमाडौं १४ पुस । लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री बनेका पुष्पकम दाहाल प्रचण्डलाइ ‘द्वन्द्ववादी हरिप !’ संज्ञा दिएका छन् । संग्रौलाले दाहालको ओलीन्मुख यात्राभन्दै लेखेका छन्, “गजप ! पहिलोपटक प्रम हुँदा सुट लाका थिए, अहिले ओलीको मर्जी अनुसार दौरा–सुराल लाए ।” समसामयिक राजनीतिक ...