पुस १ काठमाडौं, / नेकपाका एक चौथाई सांसदले संघीय संसदको विशेष अधिवेशनको माग गरेका छन् ।नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली नेकपाका एक चौथाइ भन्दा बढी सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै बुधबार दिउँसो राष्ट्रपति कार्यालय पुगेका छन् । शितलनिवासमा पुगेका सांसदका अनुसार राष्ट्रपति ...