काठमाडौं १५ असार । माइक्रोब्लगिञ साइट ट्वीटरले अब ट्वीटमा हुने अक्षरको अधिकतम सीमालाई बढाएर २५ हजार पूराएको छ । अर्थात् अब तपाईले २५ हजार वटा क्यारेक्टर ९अंक, अक्षर, चिन्ह० सम्मको ट्वीट गर्न सक्नुहुनेछ। यस्तो खालको ट्वीटमा तपाईले फोटो पनि थप्न सक्नुहुन्छ। यद्यपि २५ हजार अक्षरसम्मको ...